Matra Education आइतबार, साउन १० २०८३

श्रीराम गिरीको नेतृत्वमा बन्यो नेकपा एमाले शैक्षिक परामर्श शाखा काठमाडौँको कमिटी

श्रीराम गिरीको नेतृत्वमा बन्यो नेकपा एमाले शैक्षिक परामर्श शाखा काठमाडौँको कमिटी

  • मात्र एजुकेशन
  • शनिबार, चैत्र १० २०८०


काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, शैक्षिक परामर्श इलाका अन्तर्गत शैक्षिक परामर्श शाखा, काठमाडौँको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व छनोट भएको छ। शुक्रवार छानिएको नयाँ कमिटीमा श्रीराम गिरी अध्यक्ष निर्वाचित भएका छन्।
८ सदस्य रहेको उक्त कमिटीमा राम थापा उपाध्यक्ष, निराजन शिवाकोटी सचिव, रजनी भट्टराई र दिपक खनाल उप-सचिब चयन भएका छन्। त्यस्तै सदस्यहरूमा राम कुमार राई, मोहन खड्का र सन्तोष बस्नेत निर्वाचित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड