Matra Education सोमबार, साउन ११ २०८३

यस वर्षको एसईई चैत्र १७ गतेदेखि (तालिका सहित)

यस वर्षको एसईई चैत्र १७ गतेदेखि (तालिका सहित)

  • मात्र एजुकेशन
  • शनिबार, माघ १४ २०७९


काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र १७ गतेदेखि सञ्चालन हुने भएको छ। शनिवार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा २०७९, को परीक्षा तालिका सार्वजनिक गरे सँगै परीक्षा मिति निश्चित भएको हो।

यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। तर १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी तालिका प्रकाशित भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड