Matra Education आइतबार, साउन १० २०८३

अति महत्त्वपूर्ण निर्णयका लागि भोलि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

अति महत्त्वपूर्ण निर्णयका लागि भोलि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर १६ २०७८


काठमाडौँ-  राष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रवार बिहान ९ बजे बोर्ड बैठक राखेको छ। बैठकले सम्भवतः भोलि नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्नेछ।

बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन् । नयाँ सचिव यादव कोइराला हिजो मात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए । आज सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए ।

प्राप्त जानकारी अनुसार सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले भोलि नतिजा सार्वजनिक गर्ने तयारी पनि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड