Matra Education आइतबार, साउन १० २०८३

विदेश अध्ययन गर्न चाहनेलाई ब्लुवाटरको अफरै अफर

विदेश अध्ययन गर्न चाहनेलाई ब्लुवाटरको अफरै अफर

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ २० २०८२


काठमाडौँ– शान्तिनगर गेट नयाँ वानेश्वर स्थित ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीले आइएलटिएस र पिटिई तयारी गर्न चाहने विद्यार्थीहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। संस्थाले विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै भाषा कक्षामा ५० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको हो। उक्त छुटपछि २४९९ रुपैयाँमै कक्षा लिन सकिनेछ।

यस अफर अन्तर्गत बेलायत, अस्ट्रेलिया र क्यानडा जान चाहने विद्यार्थीहरूको लागि सम्पूर्ण ‘प्रोसेसिङ’ शुल्क निःशुल्क गरिएको छ। ब्लुवाटरमार्फत आवेदन दिने विद्यार्थीहरूका लागि त भाषा परीक्षाको शुल्क समेत फिर्ता गरिने जनाइएको छ।

दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कक्षा सञ्चालन गर्दै आएको संस्थाले अङ्ग्रेजी भाषा तयारीका अतिरिक्त जापानीज र कोरियन भाषाको कक्षा पनि सञ्चालन गर्दै आएको छ।

यसका साथै ब्लुवाटरकै व्यवस्थापनमा उपत्यका बाहिर बाट आएर विदेश अध्ययन गर्नेहरूका लागि सुविधा सम्पन्न होस्टेलको समेत व्यवस्था रहेको छ।

अफर तथा ब्लुवाटर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गरेर संस्थाको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड