Matra Education आइतबार, साउन १० २०८३

प्लस टु परीक्षा दिएर बसेकाहरूलाई खुसीको खबर, ब्लुवाटरले दिँदै छ आकर्षक अफर

प्लस टु परीक्षा दिएर बसेकाहरूलाई खुसीको खबर, ब्लुवाटरले दिँदै छ आकर्षक अफर

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ ३ २०८१


काठमाडौँ- शान्तिनगर गेट नयाँ वानेश्वर स्थित ब्लुवाटर एजुकेसनल कन्सल्टेन्सीले आइएलटिएस र पिटिई पढ्न चाहने विद्यार्थीहरूका लागि विशेष अफरको घोषणा गरेको छ । संस्थाले भर्खरै प्लस टु को परीक्षा दिएर फुर्सदको समयमा विदेश अध्ययन गर्नका लागि भाषा कक्षा तयारी गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै भाषा कक्षा तयारीको शुल्कमा ५०% छुट दिने घोषणा गरेको हो।

यो अफरमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् भने उनीहरूले सेप्टेम्बर इन्टेकका लागि विदेश अध्ययन आवेदन दिँदासम्म यो अफरको फाइदा उठाउन सक्नेछन्। दक्ष तथा अनुभवी प्रशिक्षक राखेर भाषा शिक्षण गर्दै आएको उक्त संस्थाले अङ्ग्रेजी भाषाका अलावा जापनिज र कोरियन भाषाको समेत तयारी गराउँदै आएको छ। अफर तथा ब्लुवाटर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गरेर संस्थाको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड