Matra Education आइतबार, साउन १० २०८३

फेकन सदस्यले ९ लाख बराबरको बिमा पोलिसी निःशुल्क पाउने

फेकन सदस्यले ९ लाख बराबरको बिमा पोलिसी निःशुल्क पाउने

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ४ २०८०


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आफ्ना सदस्यहरूलाई ९ लाख बराबरको बिमा पोलिसी निःशुल्क उपलब्ध गराउने भएको छ। ‘व्यवसायीको स्वास्थ्य फेकनको जिम्मा’ भन्ने नारा सहित संस्थाले आगामी ३० गते भित्र सदस्यता नवीकरण गर्ने व्यवसायीलाई उक्त सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। बुधवार बसेको फेकन कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड