शिक्षा सम्बन्धी हरेक समाचार/विचारहरूलाई प्राथमिकताका साथ प्रकाशन/ प्रसारण गर्दै आएको मात्र एजुकेसनले बाल बालिकाहरूको प्रतिभालाई उचित स्थान दिँदै आएको छ। यसै क्रममा आज न्यु सनसाइन सेकेण्डरी स्कुलमा कक्षा ८ अध्ययनरत स्नेहा कटुवालको चित्रकला यहाँ राखिएको छ।
