Matra Education आइतबार, साउन १० २०८३

न्यु सनसाइन स्कुलका ज्ञानु लामाको चित्रकला हेर्नुहोस्

न्यु सनसाइन स्कुलका ज्ञानु लामाको चित्रकला हेर्नुहोस्

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २ २०७८


काठमाडौँ – शिक्षा सम्बन्धी सूचना, समाचार र विचारहरूको प्राथमिकताका साथ प्रकाशन/ प्रसारण गर्दै आएको मात्र एजुकेसनले हालै एउटा नयाँ स्तम्भको सुरुवात गरेको छ। बाल सिर्जना नामक यस स्तम्भमा हामी जुनसुकै उमेरका बालबालिकाले सिर्जना गरेका, लेखेका वा उनीहरूसँग भएका विशेष प्रतिभालाई प्रकाशित गर्नेछौ। तपाईँ पनि आफ्ना बालबालिका सँग भएका त्यस्ता प्रतिभाहरू हामीलाई इमेल मार्फत matraeducation53@gmail.com मा पठाउन सक्नुहुनेछ।

यस स्तम्भको आजको भागमा हामीले हाँडीगाउँ, काठमाडौँमा रहेको न्यु सनसाइन सेकेण्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत ज्ञानु लामाले बनाएका केही चित्रहरूलाई स्थान दिएका छौँ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड