Matra Education आइतबार, साउन १० २०८३

न्यु सनसाइन सेकेण्डरी स्कुलमा कक्षा ७ अध्ययनरत सोफी तामाङको चित्रकला हेर्नुहोस्

न्यु सनसाइन सेकेण्डरी स्कुलमा कक्षा ७ अध्ययनरत सोफी तामाङको चित्रकला हेर्नुहोस्

  • मात्र एजुकेशन
  • सोमबार, पौस २५ २०७९


शिक्षा सम्बन्धी हरेक समाचार/विचारहरूलाई प्राथमिकताका साथ प्रकाशन/ प्रसारण गर्दै आएको मात्र एजुकेसनले बाल बालिकाहरूको प्रतिभालाई उचित स्थान दिँदै आएको छ। यसै क्रममा आज न्यु सनसाइन सेकेण्डरी स्कुलमा कक्षा ७ अध्ययनरत सोफी तामाङको चित्रकला यहाँ राखिएको छ। तपाईं पनि आफ्ना बालबालिकाहरुको यस किसिमका प्रतिभा देखाउन चाहनुहुन्छ भने matraeducation53@gmail.com मा इमेल गर्नुहोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड