काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको करार सुची प्रकाशित गरेको छ।
बुधवार एक सूचना जारी गर्दै आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागी आयोगको मिति २०७९/०९/२० गतेको निर्णय अनुसार योग्यताक्रम अनुसारको करार सूची प्रकाशन गरेको जनाएको छ।
तपाईँ यहाँ क्लिक गरेर करार सुची हेर्न सक्नुहुन्छ।