Matra Education आइतबार, साउन १० २०८३

आयोगले शनिवार प्रकाशित गर्‍यो माध्यमिक तहको यी विषयको नतिजा (नतिजा सहित)

आयोगले शनिवार प्रकाशित गर्‍यो माध्यमिक तहको यी विषयको नतिजा (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र २५ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले शनिबार खुला प्रतियोगितात्मक माध्यमिक तह तृतीय श्रेणी अन्तर्गत विभिन्न विषयको शिक्षक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७९/१२/१५ र २०७९/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा अर्थशास्त्र,कार्यलय संचालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै तोकिएको मितिमा अन्तर्वार्ताका लागि उपस्थित हुन पनि आयोगले सूचित गरेको छ।

आयोगको मिति २०७९/०५/२४ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । सबै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड