Matra Education आइतबार, साउन १० २०८३

त्रिविको ४८ औं दीक्षन्त समारोहमा भाग लिनका लागि फारम खुल्यो (सुचना सहित)

त्रिविको ४८ औं दीक्षन्त समारोहमा भाग लिनका लागि फारम खुल्यो (सुचना सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र २ २०७९


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षन्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम भर्न खुला गरेको छ ।

२०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्ममा सेमेस्टर वा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पुरा गर्नेहरुका लागि आवेदन फाराम भर्न आह्वान गरेको हो ।

सुचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड