Matra Education आइतबार, साउन १० २०८३

बोर्डको अध्यक्षमा शर्मा नियुक्त, आजै भयो निर्णय

बोर्डको अध्यक्षमा शर्मा नियुक्त, आजै भयो निर्णय

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस ९ २०७८


काठमाडौं– राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निणर्य गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो। सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकियसँगै ५ जनामध्येबाट शर्मालाई नियुक्त गरिएको हो। शर्मासँगै प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, महानन्द चालिसे र शोभाखर कँडेल सर्टलिस्टमा थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड