Matra Education आइतबार, साउन १० २०८३

बि.बि.एस तेस्रो वर्षको परीक्षाफल प्रकाशित, कहिले होला चौथो वर्षको?

बि.बि.एस तेस्रो वर्षको परीक्षाफल प्रकाशित, कहिले होला चौथो वर्षको?

  • मात्र एजुकेशन
  • मंगलबार, असोज ५ २०७८


काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बि.बि.एस तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

२०७७ साल फागुन महिनामा सञ्चालित व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तह तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको हो ।

तीन वर्षे बि.बि.एस स्नातकको तेस्रो वर्ष आंशिक परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्यसै गरी चार वर्षे बि.बि.एसको परीक्षाफल दसैँ पछाडि प्रकाशित गरिने तयारीमा भर्खर काम सुरु गरिएको जोशीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड