Matra Education आइतबार, साउन १० २०८३

प्राध्यापक र शिक्षकलाई माधव नेपालको पार्टीले सदस्यता नदिने

प्राध्यापक र शिक्षकलाई माधव नेपालको पार्टीले सदस्यता नदिने

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र ८ २०७८


काठमाडौँ – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) ले सरकारी प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने भएको छ ।

पार्टीको प्रस्तावित अन्तरिम विधानमा पार्टीको साधारण सदस्य हुन ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको’ हुनुपर्ने उल्लेख भ​एकाले त्यसो गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड