त्रिभुवन विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीले कोरोना खोप पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट गर्दै उक्त निर्णय भएको जानकारी गराएका हुन्।