Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले कोरोना खोप पाउने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले कोरोना खोप पाउने

  • मात्र एजुकेशन
  • बिहिबार, साउन २८ २०७८


त्रिभुवन विश्वविद्यालयका परीक्षा दिने  विद्यार्थीले कोरोना खोप पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट गर्दै उक्त निर्णय भएको जानकारी गराएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड