Matra Education बुधबार, भाद्र २४ २०८३

नेपाल भाषा विषयमा स्नातकोत्तर पढाइने, पहिलो पटक भर्ना खुल्यो

नेपाल भाषा विषयमा स्नातकोत्तर पढाइने, पहिलो पटक भर्ना खुल्यो

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक १६ २०७८


काठमाडौँ-  प्रदर्शनीमार्ग काठमाडौँमा रहेको नेपालकै पुरानो मानविकी क्याम्पस रत्न राज्य लक्ष्मी क्याम्पसले नयाँ विषयमा स्नातकोत्तर तहको भर्ना खोलेको छ।

काठमाडौँ महानगरपालिका सँगको सहकार्यमा क्याम्पसले नेपाल भाषा विषयमा स्नातकोत्तर तह पढाउनका लागि भर्ना खोलेको हो।
काठमाडौँ महानगरपालिका र रत्न राज्यलक्ष्मी क्याम्पस बिच नेपाल भाषामा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि सहकार्य गर्ने सहमतिका आधारमा यही शैक्षिक वर्ष २०७८/७९ (२०२१) का लागि स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा भर्ना खुलेको हो।

सूचना तल हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड