Matra Education बिहिबार, कार्तिक १२ २०८३

शिक्षक सेवा आयोगले निकाल्यो बढुवाको सुचना, यो एक जिल्लाको मात्रै बाँकी

शिक्षक सेवा आयोगले निकाल्यो बढुवाको सुचना, यो एक जिल्लाको मात्रै बाँकी

  • मात्र एजुकेशन
  • आइतबार, असार २६ २०७९


काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितातर्फ (बढुवा) कास्की जिल्लाबाहेक शिक्षक पदको लागि सिफारिस गरेको छ ।

आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरेको अन्तरवार्तामा सहभागी उम्मेदवारको लिखित, अन्तर्वार्ता र अनुभवसमेतमा प्राप्त गरेको अंकको आधारमा विभिन्न जिल्लाका लागि बढुवा सिफारिस गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले प्राप्त गरेको नतिजा प्रकाशन भएको एक साता भित्र आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड