Matra Education सोमबार, साउन ११ २०८३

शिक्षक सेवा आयोगले जारी गर्‍यो परीक्षा सम्बन्धी महत्त्वपूर्ण सूचना

शिक्षक सेवा आयोगले जारी गर्‍यो परीक्षा सम्बन्धी महत्त्वपूर्ण सूचना

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ २४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले शिक्षक पदको विषयगत लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

मङ्गलवार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत) को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो। परीक्षा असार ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने छ।

परीक्षा केन्द्र हेर्न यहाँ क्लिक  गर्नुहोस्

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड