Matra Education आइतबार, साउन १० २०८३

विश्वविद्यालय अनुदान आयोगद्धारा विभिन्न पदका लागि आवेदन माग (सूचना सहित)

विश्वविद्यालय अनुदान आयोगद्धारा विभिन्न पदका लागि आवेदन माग (सूचना सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख १ २०८०


काठमाडौं- विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरले खुला तथा समावेशी पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रतियोगितात्मक परीक्षाद्धारा स्थयी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार आयोगमा रिक्त रहेका पदहरुमा खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थयी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै  आवेदन दिने अन्तिम मिति यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र र डबल दस्तुर तिरेर थप सात दिन भित्र दिन सकिनेछ ।

सूचना हेनुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड