Matra Education आइतबार, साउन १० २०८३

यस्तो हुनेछ शिक्षक सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरू

यस्तो हुनेछ शिक्षक सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरू

  • मात्र एजुकेशन
  • बिहिबार, पौस १५ २०७८


काठमाडौँ-  शिक्षक सेवा आयोगले आगामी चैत्र १७ देखि १९ सम्म सामान्य परीक्षा सञ्चालन गर्ने गरी प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।

आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ । आयोगले सो परीक्षामा पूर्णाङ्क १०० र उत्तीर्णांक ५० तय गरेको छ । उक्त परीक्षामा सफलता हात पार्नका लागि तपाइले राम्रो तयारी गर्नुपर्ने हुन्छ।

मात्र एजुकेसनले तपाईँका लागि शिक्षक सेवा आयोगले जारी गरेको तिनै तहको विषयगत परीक्षाको विभिन्न विषयको नमुना प्रश्न पत्र यहाँ राखेको छ। पुरा हेर्नुहोस् र राम्रो तयारी गर्नुहोस्।

निम्न माध्यमिक तहको नेपाली विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

निम्न माध्यमिक तहको सामाजिक विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

निम्न माध्यमिक तहको विज्ञान विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

माध्यमिक तहको नेपाली विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

माध्यमिक तहको सामाजिक विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

माध्यमिक तहको विज्ञान विषयको प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

यहाँ भएका बाहेक अन्य विषयको लागि यहाँ  र यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड