Matra Education सोमबार, साउन ११ २०८३

परीक्षा बोर्डद्वारा एसइईको परीक्षा तालिका प्रकाशित

परीक्षा बोर्डद्वारा एसइईको परीक्षा तालिका प्रकाशित

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २७ २०७८


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसइईको परीक्षा तालिका प्रकाशित गरेको छ।

चैत महिनामा हुने चलन रहेको उक्त परीक्षा यो वर्ष कोरोनाका कारण केही ढिलो हुने भएको हो। २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडबृद्धि तथा प्राविधिक) परीक्षाको समय तालिका सम्बन्धी सूचना राष्ट्रिय परीक्षा बोर्डको मिति २०७४/१०/२६ को निर्णयअनुसार प्रकाशित गरिएको हो।

परीक्षा वैशाख ९ गते देखि २० गतेसम्म सञ्चालन हुनेछ। पुरा तालिका तल हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड