Matra Education आइतबार, साउन १० २०८३

नेपाल इन्जिनियरिङ्ग परिषद् द्धारा नतिजा प्रकाशित (नतिजा सहित)

नेपाल इन्जिनियरिङ्ग परिषद् द्धारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र १३ २०७९


काठमाडौं- नेपाल इन्जिनियरिङ्ग परिषद्ले परीक्षाफल प्रकाशित गरेको छ । मिति २०७९ चैत १२ र १३ गते साधारण दर्तावाला इन्जिनियरिङ्ग व्यवसायी दर्ताको लागि संचालन गरेको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाको परीक्षाफल आज अर्थात् २०७९ चैत १३ गतेको निर्णय अनुसार प्रकाशित गरिएको हो।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड