Matra Education आइतबार, साउन १० २०८३

नयाँ अस्पताल वार्ड निर्माणका लागि एनएमबि बैंकको रु.२५ लाख सहयोग

नयाँ अस्पताल वार्ड निर्माणका लागि एनएमबि बैंकको रु.२५ लाख सहयोग

  • मात्र एजुकेशन
  • सोमबार, पौस २३ २०८०


काठमाडौँ- एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अपफ् चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउँनेछ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र प्क्ष्इऋज् का अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुत्तफ् प्रयासलाई सशत्तफ् रुपमा दर्साउँदछ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मापफर््त उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड