Matra Education सोमबार, साउन ११ २०८३

दिने होइन त माविको परीक्षा? भोलि खुल्दै छ है विज्ञापन

दिने होइन त माविको परीक्षा? भोलि खुल्दै छ है विज्ञापन

  • मात्र एजुकेशन
  • आइतबार, पौस २४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन खोल्ने भएको छ। वार्षिक कार्यतालिका अनुसार फागुनको अन्तिम साता सामान्य परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन गर्ने तयारी आयोगको छ।

कुनै प्राविधिक कठिनाइ नआए आयोगले गत वर्षको रिक्त दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम रिक्त हुने दरबन्दी गरी ६८६ दरबन्दी पदपूर्तिका लागि विज्ञापन गर्न लागेको जानकारी दियो । यो वर्ष पनि परीक्षा आवेदन अनलाइन बाटै लिइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड