काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले विभिन्न तह र विषयको नतिजा प्रकाशित गरेको छ।
प्रकाशित भएको नतिजामा स्नातकोत्तर पहिलो सेमेस्टरको मानवशास्त्र, अर्थशास्त्र, इतिहास, ग्रामीण विकास रहेको छ। त्यस्तै विद्यावारिधिको पुनर्योग नतिजा पनि प्रकाशित भएको छ। यी सबै नतिजा सन् २०२० ब्याचमा परीक्षा दिनेहरूको नतिजा हो।
त्रिभुवन विश्वविद्यालयले विभिन्न समयमा यी परीक्षाहरू लिएको थियो। तपाईँ तल क्लिक गरेर आफ्नो नतिजा हेर्न सक्नुहुन्छ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।