Matra Education सोमबार, साउन ११ २०८३

के तपाईंले शिक्षक सेवा आयोगको यो महत्वपूर्ण सुचना हेर्नुभयो ?

के तपाईंले शिक्षक सेवा आयोगको यो महत्वपूर्ण सुचना हेर्नुभयो ?

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन १३ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा केन्द्र सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।

गत मंगलबार एक सूचना प्रकाशित गरी आयोगले आगामी साउन २८ गते बिहान ८ बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

आयोगले तोकेको रोल नम्बर सहितको केन्द्रगत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड