Matra Education बिहिबार, कार्तिक १२ २०८३

के तपाईंले शिक्षक सेवा आयोगको यो सुचना हेर्नुभयो ?

के तपाईंले शिक्षक सेवा आयोगको यो सुचना हेर्नुभयो ?

  • मात्र एजुकेशन
  • शनिबार, असोज १५ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा माध्यमिक द्वित्तीय र प्राथमिक तह प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा वढी अङ्क प्राप्त गर्ने उम्मेद्वारहरूको बढुवा नामावली, नियमावली २०५७ को नियम ३४ अनुसार प्रकाशित गरिएको हो ।

साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड