Matra Education आइतबार, साउन १० २०८३

आयोगले २५% बढुवाको लागि जारी गर्‍यो पाठ्यक्रम (पाठ्यक्रम सहित )

आयोगले २५% बढुवाको लागि जारी गर्‍यो पाठ्यक्रम (पाठ्यक्रम सहित )

  • मात्र एजुकेशन
  • मंगलबार, पौस १३ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले २५% आन्तरिक बढुवाको लागि पाठ्यक्रम जारी गरेको छ। आयोगको कार्यतालिकामा उल्लेख भए अनुसार आन्तरिक बढुवाको विज्ञापन र परीक्षा गर्ने प्रयोजनका लागि पाठ्यक्रम जारी भएको हो।

यसअघि केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरी बढुवा परीक्षाका लागि बाटो फुकुवा गरेको थियो।

मात्र एजुकेसनले बढुवा तयारी गर्नेहरूका लागि यहाँ तिनै तहको पाठ्यक्रम राखिदिएको छ। तपाईँ यहाँ क्लिक गरेर प्रावि तहको, यहाँ क्लिक गरेर निमावि तहको तथा यहाँ क्लिक गरेर मावि तहको पाठ्यक्रम हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड