काठमाडौ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुर, बढुवा सिफारिस समितिको सचिवालयले शिक्षक बढुवा नतिजा पुनरावलोकन गरेको छ।
आयोगले गण्डकी प्रदेश, पोखराको सिफारिसमा मिति २०७९ पुस २३ गते गोरखापत्रमा प्रकाशित ७५ प्रतिशत कार्यसम्पादन मुल्यांकनमा आधारमा हुने बढुवा सिफारिस नामावली उपर चित्त नबुझी पर्न आएका उजुरीका सम्बन्धमा नतिजा पुनरावलोकन गरेको हो।
आयोगले गण्डकी प्रदेशको विभिन्न जिल्लाको प्रावि, निमावि र मावि प्रथम र द्वितीय तहको नतिजा पुनरावलोकन गरेको सुचनामा उल्लेख छ।
नतिजा सहित:
