Matra Education बुधबार, कार्तिक ११ २०८३

आँखा सम्बन्धी रोगका कारण गोकर्णेश्वर नगरपालिकाले गर्‍यो विद्यालय बन्द

आँखा सम्बन्धी रोगका कारण गोकर्णेश्वर नगरपालिकाले गर्‍यो विद्यालय बन्द

  • मात्र एजुकेशन
  • सोमबार, साउन २९ २०८०


काठमाडौँ- राजधानीको गोकर्णेश्वर नगरपालिकाले साउन ३० गतेदेखि भदौ १ गते सम्मका लागि नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ।

हाल देशव्यापी रूपमा फैलिरहेको आँखा सम्बन्धी रोगका कारण जन स्वास्थ्यमा प्रतिकूल असर परिरहेको र उक्त रोगको प्रत्यक्ष असर विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा पनि देखिएको हुनाले विद्यालय बन्द गर्नु परेको नगर प्रमुख दिपक रिसाल द्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड