Matra Education बुधबार, कार्तिक ११ २०८३

टेक्सस इन्टरनेसनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न 

टेक्सस इन्टरनेसनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न 

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८०


 

काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेसनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुधवार कलेज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

लायन्स क्लब अफ काठमाडौँ टेक्सस, लायन्स क्लब अफ काठमाडौँ बौद्ध र लायन्स क्लब अफ काठमाडौँ नोबेलाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा उल्लेख्य मात्रामा रक्तदान भएको थियो।

टेक्सस इन्टरनेसनल कलेजले समय समयमा यस किसिमका सामाजिक कामहरू पनि गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड