Matra Education आइतबार, साउन १० २०८३

एसईईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस्)

एसईईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस्)

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८०


काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा आएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।

यो पटक एसइईको नतिजा नतिजाका हेर्नका लागि results.matraeducation.com मा गई आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर अनलाइनमा सजिलै नतिजा हेर्न सकिन्छ। यहाँ क्लिक गरेर नतिजा हेर्ने लिंकमा जानुहोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड