Matra Education बुधबार, कार्तिक ११ २०८३

एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी, मात्र एजुकेसनमा हेर्न सकिने

एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी, मात्र एजुकेसनमा हेर्न सकिने

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८०


काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा कुनै प्राविधिक समस्या नआए आज सार्वजनिक गर्ने गरी आजका लागि बोर्ड बैठक बोलाइएको बोर्ड निकट स्रोतले जानकारी दिएको छ। यसअघि आगामी शुक्रवार सम्म नतिजा सार्वजनिक गर्ने घोषणा बोर्डले गरेको थियो। कुनै प्राविधिक समस्या आए वा बोर्ड बैठक बस्न नसके नतिजा शुक्रवारका लागि सर्नेछ।

यो पटक एसइईको नतिजा सार्वजनिक भए लगतै मात्र एजुकेसनमा हेर्न सकिनेछ। results.matraeducation.com मा गई आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर अनलाइनमा सजिलै नतिजा हेर्न सकिने भएको हो। यहाँ क्लिक गरेर नतिजा हेर्ने लिंकमा जानुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड