काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सातै प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम आयोगको आजको निर्णय अनुसार सातै प्रदेशको नतिजाबाट लिखित परीक्षा (विषयगत) का लागि छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
कोशी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
मधेश प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
बागमती प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
गण्डकी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
लुम्बिनी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
कर्णाली प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
सुदुरपश्चिम प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्