Matra Education आइतबार, साउन १० २०८३

अब जुनसुकै विषय अध्ययन गरेको भए पनि अध्यापन अनुमति पत्रको परीक्षा दिन पाइने

अब जुनसुकै विषय अध्ययन गरेको भए पनि अध्यापन अनुमति पत्रको परीक्षा दिन पाइने

  • मात्र एजुकेशन
  • सोमबार, जेष्ठ १५ २०८०


काठमाडौँ- स्थायी शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा जुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने भएको छ।

सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्। उनले शैक्षिक योग्यता पुगेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहमा रिक्त पदमा समायोजन र स्तरोन्नती गरिने पनि घोषणा गरेका छन्। त्यस्तै अब प्रधानाध्यापक छनोट गर्दा खुला प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड