काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले आगामी जेठ २० गते दिउँसो १ बजे सञ्चालन हुने प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षाको केन्द्र प्रकाशित गरेको छ।
आयोगले एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको सूचना
आयोगको मिति २०८०/०२/१० गतेको निर्णय अनुसार प्रकाशित गरेको जनाएको हो।
परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।