काठमाडौं- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको छ ।
डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली Grading System अनुसार २०७९ सालमा संचालन भएको स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय दोश्रो वर्ष चौथो शत्र (शोधपत्र वाहेक) २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।
नतिजा हेर्नुहोस् :

