Matra Education आइतबार, साउन १० २०८३

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख ४ २०८०


काठमाडौं- त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, वल्खुले एक वर्षे वि.एडको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ को २०८० सालमा सञ्चालन हुने एक वर्षे वि.एडका आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा यहि वैशाख २४ गते दिउसो १२ : ०० बजे देखि सञ्चालन हुने छ ।

परीक्षा तालिका हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड