Matra Education आइतबार, साउन १० २०८३

के तपाईँले आयोगले प्रकाशित गरेको सूचना हेर्नुभयो ?

के तपाईँले आयोगले प्रकाशित गरेको सूचना हेर्नुभयो ?

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख १ २०८०


काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही जिल्लाको पदहरूमा थपघट भएकाले साविक पदहरूमा संशोधन गरिएको र बाँकि जिल्लाहरुमा यथावत् रहेको आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै आयोगले शिक्षक पदका लागि गत चैत ९ गते गरेको विज्ञापन संशोधन गरेको हो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड