काठमाडौं- शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले निमाविको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
आयोगले मिति २०८०/१/ ९ गते दिउसो १ : ०० बजे सञ्चालन हुने निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको सूचना आज बुधबार सार्वजनिक गरेको हो ।
परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्