काठमाडौं- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ ।
डीनको कार्यालय सेमेष्टर परीक्षा प्रणाली Grading System अन्तर्गत मिति २०७९/ १२/२५ गते संचालन भएको स्नातकोत्तर तह Master in Information Technology (MIT) विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्रवेश परीक्षाको नतिजा कार्यालयको Website www.tuiost.edu.np बाट हेर्न सकिने छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्