Matra Education आइतबार, साउन १० २०८३

छात्रवृत्ति कोटामा विद्यार्थीहरुलाई भर्ना हुन आह्वान (सूचना सहित)

छात्रवृत्ति कोटामा विद्यार्थीहरुलाई भर्ना हुन आह्वान (सूचना सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २४ २०७९


काठमाडौं- पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय,डीनको कार्यालयले स्नातक तह छात्रवृत्ति कोटामा विद्यार्थीहरुलाई भर्ना हुनको लागि एक सूचना प्रकाशित गरेको छ ।

चिकित्सा शिक्षा आयोगको मिति २०७९/१२/२३ गते प्रकाशित सूचना अनुसार चिकित्सा शिक्षा स्नातक तहमा छात्रवृत्ति तर्फको पहिलो म्याचिङ्ग (Matching) अनुसार पोखरा विश्वविद्यायल स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका आंगिक, संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त कलेज र प्रतिष्ठानहरुमा छात्रवृत्ति कोटाको सूचि भित्र नाम रहेका विद्यार्थीहरुलाई मिति २०७९/१२/ ३० गते ४:०० बजे भित्र पोखरा विश्वविद्यायलमा विद्यार्थी स्वयं उपस्थित भई भर्ना हुनको लागि यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड