Matra Education आइतबार, साउन १० २०८३

त्रिवि व्यवस्थापन संकायद्धारा नतिजा प्रकाशित (नतिजा सहित)

त्रिवि व्यवस्थापन संकायद्धारा नतिजा प्रकाशित (नतिजा सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २४ २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले बि.बि.ए तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।

डीनको कार्यालयबाट मिति २०७९ भाद्र ३१ (16 th semester 2022 ) देखि मिति २०७९ असोज ६ (22 nd semester 2022)सम्म संचालन भएको Bachelor of Business administration (BBA) कार्यक्रमको तेश्रोसत्र नियमित परीक्षा – २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड