Matra Education आइतबार, साउन १० २०८३

राष्ट्रिय परीक्षा बोर्डद्धारा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप (सूचना सहित)

राष्ट्रिय परीक्षा बोर्डद्धारा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप (सूचना सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २४ २०७९


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड,सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरिएको सूचना प्रकाशित गरेको छ । बोर्डले सबै प्रदेशका शाखा कार्यालयहरुका लागि यो सूचना जारी गरिएको जनाएको छ ।

शैक्षिक सत्र २०७९/८०मा कक्षा ११ मा भर्ना भई अध्ययनरत एवं रजिष्ट्रेशन आवेदन फारम बुझाउन छुट भएका विद्यार्थीहरु तथा बोर्डद्वारा २०५० सालमा सञ्चालन गरिने कक्षा १२ कक्षा ११ (आशिक ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फारम बुझाउन छुट भएका विद्यार्थीहरुको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउनु पर्ने भएकोले सम्पुर्ण विद्यालयहरुलाई जानकारी गराई तोकिएकै समयावधिभित्र फारम बुक्ने कार्य गर्नु गराउनु हुन बोर्डले निर्देशन दिएको छ ।

त्यस्तै परीक्षा आवेदन फारम २०८० साल वैशाख ७ गतेभित्र बुझाउनु पर्नेछ ।

सूचना हेर्नुहोस् :

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड