Matra Education आइतबार, साउन १० २०८३

त्रिविद्धारा स्नातक तह तेस्रो बर्षको नतिजा प्रकाशित (सूचना सहित)

त्रिविद्धारा स्नातक तह तेस्रो बर्षको नतिजा प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २४ २०७९


काठमाडौँ( त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय,बल्खुले चार वर्षे स्नातक तह अन्तर्गत बि.एड तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८/२०७९ साल चैत/ बैशाख महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फको स्नातक तह चार वर्षे बि.एड तेस्रो वर्ष २०७८ (4-Yrs. B.Ed. III 2078) को परीक्षाको नतिजा हिजो प्रकाशित गरिएको हो।

परीक्षाको परीक्षाफल त्रि. वि. प. नि. का. को वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिनेछ भने मोबाईलमा B.Ed. (space) Roll No टाइप गरी ३३६२४ मा send  गरेर पनि जानकारी पाउन सकिनेछ ।

नतिजा प्रकाशित भए पनि प.नि.का.को प्राविधिक समस्याका कारण नतिजा हेर्न भने केहि समय लाग्नेछ ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड