Matra Education आइतबार, साउन १० २०८३

आयोगद्धारा सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरुको करार सूची प्रकाशन (सूची सहित)

आयोगद्धारा सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरुको करार सूची प्रकाशन (सूची सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र २३ २०७९


काठमाडौँ-शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले शिक्षक पदको करार सूची प्रकाशन गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार सूची प्रकाशन गरेको हो ।

काठमाडौं शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) ले गरेको व्यवस्था अनुसार आयोगको मिति २०७९/१२/ २० गतेको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरुको करार सूची प्रकाशन गरिएको र सूचीमा परेका उम्मेदवारहरुलाई अस्थायी र करारमा नियुक्ती गर्दाको समयमा सम्बन्धित निकायले आयोगको नियमावली २०५७ को नियम ९ को उपनियम १ को (क) मा उल्लिखित योग्यता तथा तालिम समेत यकिन गर्न यो सूचना जारी गरिएको आयोगले जनाएको छ ।

करार सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड