काठमाडौँ- शिक्षा तथा मानव विकास स्रोत केन्द्र, सानोठिमी, भक्तपुरले वैकल्पिक र करार शिक्षक व्यवस्थापनको सम्बन्धमा एक सूचना जारी गरेको छ ।
शिक्षक सेवा आयोगको परिक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुको योग्यताक्रमसँगै शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम २४(१) अनुसार वैकल्पिक सूचीमा परेका उम्मेदवारहरु र उक्त नियमावलीको २४(३) अनुसार करार सूचीमा परेका उम्मेदवारहरुको लागि विभिन्न व्यवस्था अनुरुप काम गर्न शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निर्देशन दिएको छ ।
सूचना हेर्नुहोस् :
