Matra Education आइतबार, साउन १० २०८३

त्रिवि शिक्षाशास्त्र संकायद्धारा परीक्षाफल प्रकाशित (परीक्षाफल सहित)

त्रिवि शिक्षाशास्त्र संकायद्धारा परीक्षाफल प्रकाशित (परीक्षाफल सहित)

  • रमेश लामिछाने
  • बिहिबार, चैत्र २३ २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
परीक्षाको परीक्षाफल हिजो प्रकाशन गरिएको हो ।

डीनको कार्यालयले स्नातकोत्तर तह M.Ed. and MSSEd पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
शिक्षाशास्त्र संकायद्वारा २०७९ साल चैत्र २१ गते सञ्चालित M.Ed. and MSSEd पुनः प्रवेश परीक्षाको परीक्षाफल डीन कार्यालय अन्तर्गत प्रवेश परीक्षा समितिको निर्णय बमोजिम प्रकाशन गरिएको हो ।

नतिजा सहित:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड